खुमलटारको जितमा जुमानुको दुई गोल
hamrokhelkud.com · Sun Oct 24 14:00:52 GMT 2021
आइतबार, कात्तिक ७, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – एफई खुम लटार भेट्रान्स क्लब, चितवन भेट्रान्स क्लब र श्री कुमारी भेट्रान्सले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा खुमलटारले ललितपुर वडा नम्बर १४ लाई ४–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)