एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट
khabarhub.com · Sun May 24 09:36:14 GMT 2026
काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)