सिरियाको रक्कामा इस्लामिक स्टेटको आत्मघाती आक्रमण विफल, एक सुरक्षाकर्मीको मृत्यु
barnanmedia.com · Wed Jun 17 05:02:16 GMT 2026

सिरियाली सुरक्षा बलले उत्तरी सहर रक्कास्थित आन्तरिक सुरक्षा मुख्यालयमा इस्लामिक स्टेट (आईएस) समूहले गर्न खोजेको ठूलो आक्रमणलाई विफल तुल्याएको छ ।
उक्त घटनामा परी एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । सिरियाली गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार इस्लामिक स्टेट समूहसँग आबद्ध दुई जना आत्मघाती आक्रमणकारीले आन्तरिक सुरक्षा नेतृत्वको मुख्यालयलाई लक्षित गरी आतंकवादी आक्रमणको प्रयास गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)