मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते युवाको उपचारकै क्रममा मृत्यु
gorkhapatraonline.com · Wed Jun 17 05:20:44 GMT 2026

गोरखामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका युवाको मृत्यु भएको छ ।
गोरखा नगरपालिका-३ होलसिङ निवासी २६ वर्षीय रबि बोगटीको मङ्गलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)