मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
ratopati.com · Wed Jul 08 15:10:10 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा एकीकृत ड्यासबोर्ड बुधबार सार्वजनिक गरेको छ।
उक्त ड्यासबोर्डमा मन्त्रालयको सेवा प्रवाह र कार्यप्रगतिको विवरण नागरिकले एकै स्थानबाट हेर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)