सुनको मूल्य तोलाको १२ सय घट्यो
corporatenepal.com · Wed Jun 17 05:22:19 GMT 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु १२ सय र चाँदी रु १० घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९७ हजार २०० कायम भएको छ । त्यस्तै आज एक तोला चाँदीको मूल्य रु ४ हजार ९८० निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)