विद्यालय फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
setopati.com · Wed Jun 17 05:30:47 GMT 2026

प्यूठानमा स्कुलबाट घर फर्किँदै गर्दा बगेर बेपत्ता मध्य दुबै दाजु भाइको शव फेला परेको छ।
जिल्लाको नौबहिनी गाउँपालिका–५ का ७ वर्षीय विमल खत्री र १० वर्षीय मिलन खत्री मंगलबार दिउँसो ३ बजेतिर विद्यालयबाट घर फर्किने क्रममा जोगी पनेरा खहरे खोला तर्ने क्रममा बगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)