‘रसुवाको महाविपत्तिमा हराइरहेका बर्दियाका नागरिकको उद्धारमा छु’
ratopati.com · Wed Sep 09 04:44:29 GMT 2026

मिडिया पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका ठाकुर सिंह थारुमा पहिलेदेखि नै राजनीतिक रुचि थियो । २०७९ को निर्वाचनमा उम्मेदवार बने पनि उनले जित हासिल गर्न सकेनन् । तर, २०८२ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट थारुले शानदार जित हासिल गरे ।
५१ वर्षीय थारु बर्दिया क्षेत्र नम्बर १ बाट ४९ हजार ६ सय ३१ मत प्राप्त गरी संसद्सम्म पुगे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शालिकराम अधिकारी ३४ हजार ९ सय ८८ मतले पराजित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)