जेनजी आन्दोलनको एक वर्ष : टेन्टबाट उठ्यो महानगर, अझै भेटिएनन् महत्त्वपूर्ण दस्तावेज
lokaantar.com

ठीक एक वर्षअघि भदौ २३ र २४ गते नेपालले एउटा अभूतपूर्व जेनजी आन्दोलन बेहोर्यो । सुशासन र भ्रष्टाचार अन्त्यको नारासहित शुरू भएको आन्दोलनले उग्र रूप लियो । आन्दोलनको आगोमा विराटनगर महानगरपालिका पनि खरानीमा परिणत भयो ।
आन्दोलनका नाममा भएको आगजनीले महानगरको प्रशासनिक भवन मात्र जलेन, जनताको घर–नक्सा र वर्षौंका महत्वपूर्ण दस्तावेजहरू समेत खरानी भए । आन्दोलनका बेला महानगरको नेतृत्व भने उपप्रमुख शिल्पा निराला कार्कीले गरेकी थिइन् । नगर प्रमुख नागेश कोइराला विदेश भ्रमणमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)