बूढानीलकण्ठ नगरपालिकालाई विद्यालय नक्साङ्कनसम्बन्धी सफ्टवेयर हस्तान्तरण
bishowkhabar.com · Wed Sep 09 04:43:13 GMT 2026

काठमाडौं–बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणालीमा आधारित शैक्षिक सूचना व्यवस्थापन तथा विद्यालय नक्साङ्कनसम्बन्धी सफ्टवेयर हस्तान्तरण गरिएको छ ।
‘ग्लोबल एक्सन नेपाल’का कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले नगरप्रमुख मिठाराम अधिकारीलाई सफ्टवेयरको फाइल हस्तान्तरण गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)