सिरहामा खोला किनारमा महिलाको शव फेला
barnanmedia.com · Wed Jul 08 15:05:35 GMT 2026

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा ४० वर्षीया रञ्जुदेवी यादव मृत अवस्थामा फेला परेकी छन् ।
लक्ष्मीपुर पतारी–३ महेशपुर निवासी यादवको शव गाउँपालिकाको- ५ र ६ को सीमास्थित सरस्वती खोलाको उत्तरी किनारमा भेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)