नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ
nepalsamaya.com · Wed Jul 08 15:23:35 GMT 2026

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिकहरूलाई अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी किसानको खेतबारीसम्म पुर्याउन निर्देशन दिनुभएको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रम तथा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) को अनुगमनका क्रममा मन्त्री चौधरीले कृषि अनुसन्धानको प्रत्यक्ष प्रभाव किसानको उत्पादन, उत्पादकत्व र जीवनस्तरमा देखिनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)