जेन–जी आन्दोलनमा १३ हजार ५८५ कैदी भागे, ३,६०५ अझै फरार
bishowkhabar.com · Wed Sep 09 04:55:12 GMT 2026

काठमाडौं–गत वर्षको जेन–जी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका तीन हजार ६०५ कैदीबन्दी अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार फरार हुनेमा गम्भीर तथा जघन्य अपराधमा सजाय भोगिरहेका कैदीसमेत छन् ।
भदौ २४ गतेको आन्दोलनका क्रममा सुरक्षाकर्मीले कारागारको अवस्था नियन्त्रणमा लिन नसकेपछि ठूलो संख्यामा कैदीबन्दी भागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)