महिला नेतृत्व शिखर सम्मेलन आगामी चैतमा
deshsanchar.com · Tue Mar 11 16:47:02 GMT 2025

काठमाडौँ – आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घले दोस्रो अन्तरराष्ट्रियस्तरको ‘वुमन लिडरसिप समिट २०२५’को आयोजना गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)