बद्री पंगेनी बने सजिलो नेटका ब्राण्ड एम्बास्डर
techpana.com · Tue Mar 11 16:46:29 GMT 2025

काठमाडौं । इन्टरनेट सेवाप्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो ब्रान्ड एम्बासडर बनाएको छ । कम्पनीले हालै आफ्नो सेवा प्रचारप्रसारका लागि गायक पंगेनीसँग सहकार्यको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)