कोरियामा विदेशी विद्यार्थीलाई ‘केयरगिभर’ तालिम
rajdhanidaily.com · Wed Sep 09 04:55:11 GMT 2026

सियोल । दक्षिण कोरियामा ज्येष्ठ नागरिक (वृद्धवृद्धा) को हेरचाह गर्ने क्षेत्रमा चरम जनशक्ति अभाव देखिएपछि सरकारले विदेशी विद्यार्थीहरूलाई तालिम दिन थालेको छ।
सरकारी तथ्याङ्कअनुसार सन् २०२८ सम्ममा दक्षिण कोरियामा वृद्धवृद्धाको हेरचाह गर्ने करिब १ लाख १६ हजार कामदार (केयरगिभर) को अभाव हुने देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)