विश्वकपमा ऐतिहासिक ‘ह्याट्रिक’सँगै मेसीले बनाए यी कीर्तिमान
barnanmedia.com · Wed Jun 17 05:42:13 GMT 2026
जारी विश्वकपमा अल्जेरियाविरुद्ध ‘ह्याट्रिक’ गोल गरेसँगै अर्जेन्टिनाका कप्तान ३९ वर्षमा लागेका लियोनेल मेसीले विभिन्न कीर्तिमान बनाएका छन्।
अमेरिकाको क्यान्सास सिटी रंगशालामा बुधबार बिहान अल्जेरियासँग भएको खेलको १७औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए भने ६० र ७६औँ मिनेटमा २ गोल गर्दै उनले ह्याट्रिक पूरा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)