जेनजी विध्वंशको एक वर्षपछि उपप्राध्यापकको प्रश्न
janaaastha.com

जेनजी प्रदर्शनले हिजो र विध्वंशले आज एक वर्ष पूरा गरेको छ। प्रदर्शनले उठाएका सुशासन, रोजगारी, सामाजिक सञ्जालको स्वतन्त्रता र विदेशिने युवाको संख्या घटाउनेजस्ता मुद्दा कहाँ पुगे? यो प्रश्न अहिले पनि अनुत्तरित देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)