हिमनदीको जोखिममा भुटानको निगरानी
nepalnews.com · Wed Sep 09 05:00:44 GMT 2026

भुटान । जलवायु परिवर्तनका कारण तीव्र गतिमा पग्लिरहेका हिमनदी र विस्तार भइरहेका हिमनदी तालबाट आउनसक्ने बाढीको जोखिम घटाउन भुटानले चौबीसै घण्टा निगरानी र पूर्व सूचना प्रणाली सञ्चालन गरिरहेको छ।
राजधानी थिम्पूबाट केही घन्टाको दूरीमा रहेको कन्ट्रोल रुममा खटिएको टोलीले हिमनदी ताल तथा नदीको पानीको सतहमा हुने परिवर्तन निरन्तर निगरानी गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)