सिरहामा १५७ किलो गाँजा बरामद, तस्कर फरार
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ । सिरहाको औरही गाउँपालिका–४ इट्टाटार सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीलाई देखेपछि टाउकोमा बोकेर भारततर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरू सामान त्यहीं छाडेर फरार भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)