बाढीले उजाडिएका व्यवसायीको एउटै पुकार– ‘ऋण र बीमामा राहत देऊ’
bishowkhabar.com · Wed Sep 09 05:07:53 GMT 2026

काठमाडौं– भोटेकोशी–त्रिशूली करिडोरमा भदौ १० गते आएको विनाशकारी बाढीले नुवाकोटका करिब १ हजार ८ सय उद्योग तथा व्यवसायमा ठूलो क्षति पुर्याएको छ ।
बाढीपीडित व्यवसायीहरूले तत्काल पुनरुत्थानका कार्यक्रम ल्याउन, बैंकको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरण गर्न तथा ऋणको ब्याजमा राहत दिन सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)