छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह
lokaantar.com

पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बसपार्कभित्रको जग्गाका विषयमा छानबिन भइरहेको भन्दै प्रतिवेदन नआउँदासम्म कुनै पनि पक्षलाई आफ्नो अधिकार दाबी नगर्न आग्रह गरेको छ।
महानगरले बसपार्कको जग्गा व्यवस्थापन तथा स्वामित्वसम्बन्धी विषयमा गठित छानबिन समितिको प्रतिवेदन नआउँदासम्म कुनै पनि पक्षले सार्वजनिक रूपमा आफ्नो अधिकार दाबी गर्न नमिल्ने स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)