प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडीलाई सम्मान
nepalnews.com · Wed Jul 08 15:49:31 GMT 2026
मोरङ। कोसी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका १०० खेलाडी लगायतलाई सम्मान गरेको छ।
आव ०८२/८३ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका खेलाडीहरूलाई सम्मान तथा प्रोत्साहन कार्यक्रमअन्तर्गत पदक विजेता प्रदेशका खेलाडी, अग्रज खेलकर्मी र खेलकुद पत्रकारलाई नगदसहित सम्मान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)