शिक्षा क्षेत्रको डिजिटल रूपान्तरणतर्फ बूढानीलकण्ठ नगरपालिका, जिआइएस प्रणाली हस्तान्तरण
ictsamachar.com

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित शैक्षिक सूचना प्रणाली व्यवस्थापन तथा विद्यालय नक्साङ्कनसम्बन्धी सफ्टवेयर फाइल हस्तान्तरण गरिएको छ ।
सो पालिकामा शैक्षिक सहकार्य गर्दै आएको ‘ग्लोबल एक्सन नेपाल’का कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले नगरप्रमुख मीठाराम अधिकारीलाई सो सफ्टवेयरको फाइल हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)