भारत भ्रमणमा जाने ए टीम घोषणा, अर्जुन कुमालदेखि ललित राजवंशीसम्म
nepalpress.com · Sun May 24 10:41:31 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा जाने ए टीम घोषणा गरेकाे छ ।
क्यानले भारतको उत्तराखण्डमा आगामी मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन हुने ४२औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)