लुम्बिनीमा थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
nepalpress.com · Wed Jul 08 15:55:35 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेश सभाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।
थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न कानुनी आधार तयार गर्ने उद्देश्यले उक्त विधेयक तयार पारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)