सभामुखले पूर्वपार्टीसँगको नाभी अझै काट्न सक्नुभएन [भिडियो]
hamrakura.com · Wed Jun 17 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भूमिकालाई लिएर प्रतिनिधि सभामा आपत्ति जनाएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसदको गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाएका हुन्।
सांसद यादवले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाए। सदनको अभिभावकका रूपमा सबैलाई समान व्यवहार गर्नुपर्नेमा सभामुखको भूमिका संकुचित देखिएको उनी बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)