कम तौल भएको छहारी र ओमकार ब्राण्डको तेलका नौ सय पाँच कार्टुन बरामद
corporatenepal.com · Fri May 08 10:39:18 GMT 2026

काठमाडौं । ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका ५ लेलेस्थित ओमकार आयल ईन्डस्ट्रिज प्रालिका संचालक ललितपुर महानगरपालिका १३ पाटन बस्ने ४३ वर्षीय बिजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
ओमकार आयल ईन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने छहारी र ओमकार ब्राण्डको सन फ्लावर तेल तोकिएको मापदण्ड भन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)