उपरथी पदमा बढुवा भएका सत्याल र राणाले पाए दर्ज्यान्ही चिन्ह
setopati.com · Wed Jun 17 06:19:25 GMT 2026

नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका दुई जना र सहायक रथीमा पदोन्नति भएका एक जनाले दर्ज्यान्ही चिन्ह पाएका छन्।
बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति अशोकराज सिग्देलले तीन जनालाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)