विभागले अनुगमन गर्दा यस्तो भेटियो बाढी पीडितको राहत खाद्य सामग्री
ratopati.com · Wed Sep 09 05:34:46 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढी पीडितहरूका लागि वितरण गर्न ठिक्क पारिएका राहत खाद्य सामग्रीहरूको गुणस्तर र स्वच्छता परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थलगत अनुगमन गरेको छ।
विभागले गरेको अनुगमनका क्रममा राहतका अधिकांश सामग्रीहरूको अवस्था सन्तोषजनक देखिए पनि केही चामल भने बिना लेबल खुला रूपमा राखिएको फेला परेको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)