कानुनमन्त्री गौतमको तथ्यहीन तर्क
ratopati.com · Wed Sep 09 05:33:45 GMT 2026

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको पद मुलुकका लागि आवश्यक कानुन बनाउने र भएका कानुन परिमार्जन गरेर समयानुकूल बनाउने हो । तसर्थ कानुनमन्त्रीले बोलेको विषय कानुनसंगत र तथ्यसंगत हुन्छ, सरकारको आगामी कानुनी रणनीति के हो बुझ्ने खालको हुन्छ, भन्ने बुझिन्छ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सहज बहुमतको सरकारी कानुनमन्त्री सोबिता गौतमले भने आम नागरिकले सहजै बुझ्ने गरी तथ्यहीन अभिव्यक्ति दिएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)