चर्कियो अमेरिका–क्यानडा व्यापार युद्ध; डेरी प्रडक्ट, मदिरा र मोटरसाइकलमा प्रतिबन्ध लगाउँदै छन् ट्रम्प
ratopati.com · Wed Sep 09 05:30:50 GMT 2026

वाशिङटन डीसी । अमेरिका र क्यानडाबीचको व्यापार विवाद थप चर्किएको छ । अमेरिकी ह्वाइट हाउसले क्यानडाबाट आयात हुने डेरी उत्पादन, अधिकांश मदिराजन्य पेय पदार्थ र मोटरसाइकलमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
यो प्रतिबन्ध तीन सातापछि लागू हुने बताइएको छ । क्यानडाले मंगलबार करिब २० अर्ब डलर बराबरका अमेरिकी सामान प्रभावित प्रतिरोधात्मक शुल्क लगाएपछि डोनाल्ड ट्रम्पको प्रशासनले यो कदम चालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)