२४ घण्टामा ट्राफिक प्रहरीद्वारा ७१३ जनामाथि कारबाही
kendrabindu.com · Wed Sep 09 05:33:08 GMT 2026

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६५, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ४७ जना चालकलाई कारबाही गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)