संदिग्ध तत्वहरूले जेनजी आन्दोलनलाई अपहरण गरे: प्रचण्ड
clickmandu.com · Wed Sep 09 05:31:58 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्नुपर्ने बताएका छन् ।
जेनजी आन्दोलन सुरू भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार, घाइते र प्रभावितप्रति समवेदना व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)