सुन-चाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
annapurnapost.com · Wed Sep 09 05:26:11 GMT 2026

काठमाडौं : नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले घटेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन मंगलबार प्रतितोला सुन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)