जेनजी आन्दोलन र त्यो ‘अधकल्चो’ कार्की प्रतिवेदन
barnanmedia.com · Wed Sep 09 05:28:02 GMT 2026

काठमाडौ । देशको शासकीय मुटु सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद् भवन खरानी बनाउने विध्वंशकारीको किन खोजी भएन ? एक वर्षदेखि यो प्रश्न निरन्तर उठेको छ ।
उक्त प्रश्नको जवाफ दिन गत चैतमा वालेन्द्र शाह प्रधानमन्त्री भएकै दिन घोषित सरकारको सय बुँदे कार्यसूचीको सातौँ बुँदा पर्यो । जसमा भदौ २४ गतेको घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने उल्लेख छ । यो सरकारले छ महिना पार गरिसक्यो, तर छानबिन समितिको अत्तोपत्तो छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)