सिटिजन्स बैंकको ८ औं विशेष साधारणसभा सम्पन्न, २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय
nepalbahas.com · Wed Jun 17 06:17:07 GMT 2026

सिटिजन्स बैंकको ८ औं विशेष साधारणसभा सम्पन्न, २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय
३ असार, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने भउको छ । बैंकको ८ औँं विशेष साधारणसभाले उक्त शेयर जारी गर्ने निर्णय गरेको हो । बुधबार बैंकको साधारणसभा सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो । साधारणसभाबाट बैंकको नियमावली अनुसार सञ्चालक सदस्य पनि निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)