खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी
makalukhabar.com · Wed Sep 09 05:35:57 GMT 2026

फाइल तस्बिर
बाजुरा । खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)