एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट, को-को छानिए ?
corporatenepal.com · Sun May 24 10:51:26 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।
प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)