सामुदायिक विद्यालय जोगाउन स्थानीयले गरे ४ रोपनी जग्गा दान
khabarhub.com · Sun May 24 10:58:55 GMT 2026

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-३ को कालिढुङ्गा माध्यमिक विद्यालयलाई स्थानीयले ४ रोपनी बढी जग्गा विद्यालयलाई दान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)