आँचल बमले सामाजिक सञ्जालमार्फत लामो टिप्पणी सार्वजनिक गर्दै आफू र आफ्नो परिवार निर्दोष रहेको दाबी
barnanmedia.com · Wed Jul 08 16:10:39 GMT 2026

निर्मला पन्त ह!त्या प्र'करणमा पटक–पटक नाम जोडिँदै आएकी आँचल बमले सामाजिक सञ्जालमार्फत लामो टिप्पणी सार्वजनिक गर्दै आफू र आफ्नो परिवार निर्दोष रहेको दाबी पुनः दोहोर्याएकी छन्।
उनले यसलाई आफ्नो अन्तिम सार्वजनिक प्रतिक्रिया भएको उल्लेख गर्दै अब यस विषयमा थप नबोल्ने बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)