राममन्दिर गुठीको ३० रोपनी जग्गा अतिक्रमणमा
nepalnews.com · Wed Jun 17 06:29:46 GMT 2026

तनहुँ। जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामस्थित राममन्दिर गुठीको स्वामित्वमा रहेको जग्गा अतिक्रमणमा परेको छ।
गुठीको नाममा रहेको १४९ रोपनीमध्ये करिब ३० रोपनी जग्गामा अतिक्रमण गरी स्थायी तथा अस्थायी संरचना निर्माण गरी बस्ती बसालेको अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)