लोकरिझ्याइँको आलोकमा जेनजी विद्रोह
ratopati.com · Wed Sep 09 05:45:00 GMT 2026

२०८२ भदौ २३ र २४ मा नेपालमा भएको नववयका युवाहरूको विद्रोह, जसलाई जेनजी विद्रोह भनिन्छ, त्यसले आज एक वर्ष पूरा गरेको छ । जेनजी आन्दोलनको एक वर्षलाई धेरै कोणबाट समीक्षा गर्न सकिन्छ । तर यो आलेखमा हामी नेपाली राजनीतिको धेरैवटा समस्यामध्येको आधारभूत समस्याका रूपमा रहेको लोकरिझ्याइँमा केन्द्रित रहेर कुराकानी गर्ने प्रयत्न गर्नेछौं ।
नेपाली राजनीतिमा लोकरिझ्याइँको लामै पृष्ठभूमि छ । तथापि, समसामयिक राजनीतिमा लोकरिझ्याइँको व्यापक उदय र संस्थागत विकास पूर्ववर्ती सरकार प्रमुख केपी ओलीको उदयसँगै भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)