रगत–पसिनाको उखुको पैसा नपाउँदा किसानको चुलोमै संकट
bishowkhabar.com · Wed Sep 09 05:42:14 GMT 2026

काठमाडौं– उखु बिक्री गरेको छ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि सर्लाहीका किसान समस्यामा परेका छन् ।
धनकौल गाउँपालिका–२ स्थित अन्नपूर्ण चिनी उद्योगले गत याममा खरिद गरेको उखुको करिब २२ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)