भारत भ्रमणमा जाने नेपाल ‘ए’ टिम घोषणा ? केरला, गोवा र ओडिसासँग खेल्ने
gorkhapatraonline.com · Sun May 24 11:02:09 GMT 2026
भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको टोलीको कप्तानी अनिल साहले पाउनुभएको छ।
१४ सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका खेलाडीको समेटिएका छन्। नेपाल ए टिममा मयन यादव, तिर्थराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सर्राफ, दीपक डुम्रे, युवराज खत्री, बिपिन खत्री, ललित राजबंशी र अर्जुन कुमाल समेटिनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)