फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर
shilapatra.com · Sun May 24 11:01:00 GMT 2026

नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्य आजको समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् । कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आइतबार धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने बताए ।
महरले कांग्रेस कुनै सामान्य राजनीतिक दल मात्र नभएर लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएको उल्लेख गर्दै पार्टीभित्र बृहत् एकताका साथ १५औँ महाधिवेशनमा होमिनुको विकल्प नभएको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)