बाढी पीडितलाई सहयोग जुटाउन कार्यबाहक राजदूत दुवाडीको सक्रियता, थप सहयोग गर्न ब्रिटिश सांसदको आग्रह
nagariknews.nagariknetwork.com · Wed Sep 09 05:40:40 GMT 2026

जलवायु परिवर्तनका कारण भएको ठानिएको भीषण बाढीबाट पीडित नेपाललाई थप सहयोग गर्न बेलायती सांसदहरूले आग्रह गरेका छन्।
मंगलबार बेलायती संसदमा बसेको नेपालसम्बन्धी सर्वदलीय संसदीय समूह (एपीपीजी फर नेपाल) को बैठकमा बोल्दै समूहकी अध्यक्ष तथा बेलायती सांसद एलेक्स बेकरले नेपाल सरकारका आवश्यकता र प्राथमिकताहरू सम्बोधन गर्न बेलायतले सम्भव भएसम्म थप सहयोग गर्नुपर्नेमा जोड दिइन्। बैठकमा सहभागी अन्य सांसदहरूले पनि बेलायत र नेपालबीचको ऐतिहासिक तथा विशेष सम्बन्धको चर्चा गर्दै नेपाललाई अप्ठ्यारो परेको बेला बेलायतले थप सहयोग गर्नुपर्ने धारणा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)