‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा दुविधा छैन’: डा. ढकाल (अन्तर्वार्ता)
corporatenepal.com · Wed Sep 09 05:42:33 GMT 2026

काठमाडौँ भोटेकोशी नदीमा आएको विनासकारी बाढीले नेपालले जलवायु परिवर्तनका कारण व्यहोर्दै आएको बढ्दो जोखिम र हानि तथा नोक्सानीलाई फेरि सतहमा ल्याएको छ । उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिसँगै हिमनदीजन्य जोखिम बढिरहेको भन्दै जलवायु न्याय, पर्याप्त जलवायु वित्त र हानि–नोक्सानी कोषमा सहज पहुँचका लागि अन्तरराष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्ने बताउनुहुन्छ, कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाल । प्रस्तुत छ, भोटेकोशी बाढी, जलवायुजन्य हानि–नोक्सानी र आगामी कोप–३१ का विषयमा कुराकानीको अंशः
यही भदौ १० गते भोटेकोशी नदीमा आएको अप्रत्यासित र विनासकारी बाढीले ठूलो जनधनको क्षति गर्यो । यस घटनालाई जलवायु परिवर्तनबाट सिर्जित जोखिम र बढ्दो जलवायुजन्य विपद्को सन्दर्भमा तपाईँले कसरी विश्लेषण गर्नुभएको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)