भदौ २४ मा रहस्यमय र भयानक विध्वंश भयो, गम्भीर अनुसन्धान आवश्यक छ : दाहाल
ekantipur.com · Wed Sep 09 05:54:26 GMT 2026

भदौ २४ मा रहस्यमय र भयानक विध्वंश भयो, गम्भीर अनुसन्धान आवश्यक छ : दाहाल
पूर्वप्रधानमन्त्री दाहालले भने : गत वर्ष भदौ २३ गते युवाहरूले उठाएको सुशासन, पारदर्शिता र जवाफदेहिताको आकांक्षालाई भदौ २४ को घटनाले प्रतिनिधित्व गरेन; बरु त्यो आन्दोलनलाई अपहरण र कब्जा गर्ने प्रवृत्ति हावी भएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)