जेनजी आन्दोलनले मधेसलाई दियो प्रधानमन्त्री, मधेसी जनताले के पाए ?
ratopati.com · Wed Sep 09 05:56:17 GMT 2026

काठमाडौँ । नेपालको इतिहासमा पहिलो पटक मधेसी समुदायबाट प्रधानमन्त्री बने, जुन जेनजी आन्दोलनकै कारण सम्भव भएको हो ।
जेनजी आन्दोलन भएको आज एक वर्ष पूरा भएको छ । हाल महोत्तरीका बालेन्द्र शाह (बालेन) मुलुकको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)